अर्थ मन्त्रालयले सीसीटीभीको हार्डड्राइभ दिएपनि खोजेको फुटेज भेटिएन
काठमाडौँ । आर्थिक वर्ष २०७९-८० को बजेटमा करको दर हेरफेर गर्दा अनाधिकृत व्यक्ति संलग्न भए-नभएकोबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिलाई अर्थ मन्त्रालयले सीसीटीभीको हार्डड्राइभ नै उपलब्ध गराएको छ ।...