सगरमाथा आरोहण सकेर फर्किने क्रममा फुर्वा शेर्पाको निधन
काठमाडौँ । सगरमाथा आरोहण सकेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ। नेपाली सेनाको सफा हिमाल अभियान-२०२३ अन्तर्गत आरोहण सकेर आधार शिविरतिर फर्किँदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको...