गोरखा दरबारबाट फूलपाती काठमाडौं ल्याइँदै
काठमाडौं । गोरखा दरबारबाट आज पूलपाती काठमाडौंको हनुमानढोका दरबार ल्याइँदै छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका दरबार भित्र्याउने प्रचलन शुरु...