न्यूयोर्क फेडद्वारा वित्तीय बजारमा दैनिक एक खर्ब ५० अर्ब प्रवाह गर्ने
वाशिङ्टन । कोरोना भाइरसको महामारीको बीचमा एक सुरक्षात्मक कदमको रूपमा दैनिक बजारमा नगदको प्रवाहलाई ५० अर्बबाट १५० अर्ब अमेरिकी डलर बनाउने अमेरिकी फेडरल रिजर्व बैंकको न्यूयोर्क शाखाले सोमबार घोषणा गरेको...