शैक्षिक सत्रकोबीचमा हुने शिक्षक सरुवामा रोक
काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रकोबीचमा शिक्षकहरूको अन्तर पालिका सरुवामा सहमति नदिने भएको छ । शैक्षिक सत्रको बीचमा हुने शिक्षक सरुवा तथा पदपूर्तिका कारण शैक्षिक गुणस्तरमा प्रभाव पर्ने भन्दै...