अपांगता भएकालाई आत्मनिर्भर बनाउँदै फेयरमेड
काठमाडौं । सिन्धुपाल्चोकका हेलम्बु तथा पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकामा संचालित छ, उपकार परियोजना । परियोजनाले अपांगता भएका व्यक्तिका लागि जीविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । परियोजनाका टिम लिडर...