अहिले सरकार फेरबदलमा लाग्दैनौँ : वर्षमान पुन
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले अहिले आफूहरू सरकार परिवर्तनको खेलमा नलाग्ने बताएका छन् । सोमबार तनहुँको दमौलीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा...