उपराष्ट्रपति यादवसँग अस्ट्रेलियाली राजदूतको बिदाइ भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार बिदाइ भेट गरेका छन् । उक्त अवसरमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, आपसी हित...