अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार संस्थालाई पैसा दिनु पर्ने कानुन पारित
काठमाडौँ । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ । अष्ट्रेलिया यस्तो कानुन परित गर्नेमा विश्वमै पहिलो देश...