डाटा बेचेको अभियोगमा फेसबुकमाथि ८ करोड जरिवाना
काठमाडौं । फेसबुक प्रयोगकर्ताका डाटा बेचेको अभियोगमा फेसबुकमाथि ८ करोडकोे जरिवाना भएको छ । फेसबुकमाथि बेलायतको सूचना आयुक्तको कार्यालयले यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको...