राष्ट्रपति भण्डारीसँग साउदी विदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । नेपाल भ्रमणमा आएका साउदी अरबका राजकुमार एवं विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गरेका छन् । आज (मंगलबार) शीतलनिवासमा भएको भेटमा दुई देशबीच...