मंकिपक्स उपचारका लागि १४ अस्पतालमा मन्त्रालयले तोक्यो फोकल पर्सन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पहिलो पटक मंकिपक्सको संक्रमण पुष्टि भएपछि उपचारका लागि १४ अस्पतालमा चिकित्सकलाई सम्पर्क व्यक्ति तोकेको छ । मंकिपक्स फैलिन सक्ने र यसको जानकारीका लागि भन्दै...