फोक्सुण्डोमा साइकल यात्रा : स्वर्ग नै हो फोक्सुण्डो, भगवान् नै हुन् त्याहाका मान्छे !
डोल्पा । नेपालकै सबैभन्दा गहिरो र सुन्दर ताल फोक्सुण्डोमा पहिलो पटक ठुलो सङ्ख्यामा साइकल र्याली गरिएको छ । क्याराभान थिन्ले पदमार्ग नामकरण गर्न दबाब स्वरूप पहिलो पटक साइकल र्याली गरिएको...