फोटो प्रतियोगिता आयोजना गर्दै नेपाली सेना, प्रथम हुनेले ५० हजार नगद पाउने
काठमाडौँ । नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । सेनासँग...