२५ फाल्गुन २०८०, शुक्रबार
अब भारतीयले नेपालको फोन पेमार्फत क्युआर भुक्तानी गर्न पाउने
काठमाडौँ । अब नेपालमा आउने भारतीयहरूले क्युआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरूले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स...