विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो
काठमाडौँ । अमेरिकाको प्रसिद्ध म्यागजिन ‘फोर्ब्स’ले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । जसमा विश्वमा अर्ब पतिको संख्या २ हजार ७८१ रहेका छन् । गत वर्षको तुलनामा यो १४१...