चीनमा त्रियासी करोड व्यक्तिले ‘फोर–जी नेटवर्क’ प्रयोग गर्छन्ः प्रविधि मन्त्रालय
चीन । चीनमा पछिल्लो समय ‘फोर–जी नेटवर्क’ प्रयोग गर्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार तीन महिना पहिलो ७७...