बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या
दमौली (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिका-२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ । फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहेको छ...