बागमती स्वच्छ बनाउन प्रशोधन केन्द्र : प्रम देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन् । खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर...