वीरगञ्जमा जथाभाबी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा
वीरगञ्ज । के तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभाबी फोहर त फाल्दै हुनुहुन्न ? यदि जथाभाबी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ...