फोहरमा काम गर्ने कर्मचारीलाई सुरक्षात्मक उपकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर फोहर व्यवस्थापनका काम गर्ने सफाइकर्मीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराएको छ । कामपाले आज औषधि छर्ने...