नेपाल नेशनल अस्पताललाई कामपाले तिरायो १ लाख जरिवाना
काठमाडौँ । कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापर्वाही गरेपछि १ लाख रुपैयाँ जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर...