सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध, जथाभाबी फोहोर फाले १५ हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ । घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर...