व्यवस्थित शहर बनाउन प्रदेश र स्थानीय तहको पनि दायित्व छ : मन्त्री गुरुङ
काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तह र प्रदेश सरकारको पनि उत्तिकै दायित्व रहेको बताएकी छन् । उनले स्वच्छ, सफा र व्यवस्थित शहर निर्माणमा तीन वटै...