२८ कार्तिक २०७७, शुक्रबार
ग्वार्कोको फोहोर संकलन गर्ने ठाउँमा आगलागी
काठमाडौं । ललितपुरको ग्वार्कोमा फोहोरमैला संकलन गर्ने ठाउँमा शुक्रबार आगलागी भएको छ । ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा भएको आगलागीमा चार वटा दमकलको सहायतामा आगो निभाइएको महानगरीय प्रहरी परिसर...