एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगरिदिन काठमाडौँ महानगरलाई आग्रह
काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाले कम्तिमा एक हप्ता फोहोर मैला ढुवानीका सवारी साधनहरू सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । फोहोर...