जथाभाबी फोहोर फाले १५ हजारसम्म जरिवाना हुने
काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ। नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ। पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड...