महानगरको फोहोर वर्गीकरण योजना अलपत्र, सूचनामै बन्यो सीमित
काठमाडौँ । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौँ महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै सङ्कलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात...