उपप्रधानमन्त्री सिंहले भने -फोहोर व्यवस्थापनमा राजनीति नगरौँ
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापनको विषयमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । आइतबार सिंहदरवारमा फोहोर मैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले...