काठमाण्डौँ उपत्यकाको फोहोर व्यवस्थापन आज बालेनको मात्र टाउको दुखाइको विषय हो र ?
फागुन महिनादेखि नउठेको फोहोर जेठको अन्तिम साता उठछकि भन्ने आसा थियो त्यति नै वेला नयाँ बानेश्वरबाट साथीले गरेको फोनको पहिलो प्रश्न थियो फोहोर उठायो त ? नभन्दै टर्रर्रर्र सिट्ठी बज्यो...