काठमाडौँको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दै भारतीयसहितको विज्ञ समूह
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ । अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ ।...