सिंहदरवारको फोहोर नउठाउनु महानगरको अराजकता हो, यसको सबैले विरोध गर्नु पर्छ : कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरवारको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता भएको बताएका छन्। बिहीबार बिहान ट्विट गरी कोइरालाले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने...