स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले...