उपत्यकाको फोहोर बिर्सजन हुने सिसडोल क्षेत्र जाने सडक स्थानीयद्वारा अवरुद्ध
काठमाडौँ । ८ वर्षसम्म सडक नबनेपछि काठमाडौँ उपत्यकाको फोहोर बिर्सजन हुने सिसडोल क्षेत्र जाने सडक स्थानीयले अवरुद्ध गरेका छन् । काठमाडौँको चाबहिल–साँखु सडक खण्डका स्थानीयहरू पनि यही समस्याले ग्रसित भएपछि...