सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी अदालतको सूचना
काठमाडौँ। सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी जिल्ला अदालतले म्याद सूचना जारी गरेको छ । अदालतले गोरखापत्र दैनिकमा सूचना निकालेर यसअघि पक्राउ पुर्जी जारी गरिएकोमा घर पत्ता नलागेकोले मुलुकी...