राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गरेकी छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध,...