फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
काठमाडौँ । फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका समय करिब दुई तिहाइ जनता उनलाई प्रधानमन्त्री बनाइएको प्रति असन्तुष्ट छन् । फ्रान्सेली साप्ताहिक...