फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना सङ्क्रमित
पेरिस । फ्रान्समा एकै दिन ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी सङ्क्रमित फेला परेका...