सी भ्रमणको पूर्वसन्ध्यामा फ्रि तिब्बतको झोला बेच्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणको पूर्वसन्ध्यामा फ्रि तिब्बत लेखिएको झोला विक्री वितरण गरेको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध अभद्र व्यवहारको कसूरमा म्याद थप भएको छ । बौद्धको फूलबारीस्थित...