वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सेवा सुरु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिकस्थल एवं भीडभाड हुने सरकारी कार्यालय क्षेत्रमा नि:शुल्क इन्टरनेट वाइफाई (फ्री वाईफाई)सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका विभिन्न १० स्थानमा फ्रि वाईफाई...