नेपालको लगातार दोस्रो जित, बरोडा २७ रनले पराजित
काठमाडौँ । मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले भारतको बरोडालाई २७ रनले पराजित गरेको हो गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा...