पोखरामा दुर्घटनाग्रस्त जहाजको फ्लाइट डाटा रेकर्डरको विश्लेषण तथा अनुसन्धान सम्पन्न
काठमाडौँ । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एएनसी जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ । दुर्घटना जाँच आयोगका अनुसार...