फ्लोर क्रस गर्ने सांसदलाई माओवादीले गर्यो कारबाही, देवकोटा पदमुक्त हुने
काठमाडौँ । माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद्...