प्राविधिक सीप र क्षमता विकासका लागि ‘एनएफपिजे’ को तालिम
भक्तपुर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को आयोजनामा दुई दिने व्यक्तित्व विकास तथा ‘फ्ल्यासफोटोग्राफी’ तालिम सम्पन्न भएको छ । एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटो पत्रकारका लागि...