मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता
काठमाडौँ । बङ्गलादेशबाट युरीया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता भएको छ। नेपाल कृषि सामाग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपाल सरकारले...