श्रीलंकाले बंगलादेशलाई २ विकेटले हराउँदै एसियाकपको सेमिफाइनलमा
एजेन्सी । बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कप टी-२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ। बिहीबार भएको समूह बी दोस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको हाइ स्कोरिङ लक्ष्य चेज गर्न...