उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव बंङ्लादेशको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यसअवसरमा बंङ्लादेशी राजदूतावासका कार्यवाहक राजदूत महम्मद हुमायु कवीरले बंङ्लादेश र नेपालबीचको...