भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्ने विरुद्ध आरोप पत्र दायर
काठमाडौँ । भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्ने विरुद्ध आरोप पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ६ बस्ने भोजराज भट्टराईविरुद्ध मुद्दा दायर गरेको...