दीपक अधिकारी र सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित
काठमाडौँ । बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८औँ एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले सोमबार शंखमुलस्थित यल...