एडिबीद्वारा दक्षिणपूर्वी बङ्गलादेश रेल परियोजनाका लागि ४० करोड अमेरिकी डलर सहयोग
ढाका । एशियाली विकास बैंक (एडिबी) र बङ्गलादेश सरकारले बङ्गलादेशको राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बन्दरगाह शहर चट्टोग्रामजोड्ने दोहोरो रेलमार्ग निर्माणका लागि आइतबार ४० करोड अमेरिकी डलरमा ऋण...